कसरी लेखौ आसुँका पीडा परेली रुझाई
अशान्तिका कुरा कति लेखौ यो मुटु जलाई
दैबले यस्तै बनायो आज अशान्ति फैलायो
नेपालमा अशान्ति फैलायो फेरि यो छाती फुटायो
नेपालमा अशान्ति फैलायो फेरि यो छाती फुटायो ।। १ ।।
बसेका हौला कुरेर बाटो संबिधानको आशामा
मन को बाध छचल्कायर भिजाई आँखामा
नरुनु नेपालीहरू भक्कानो छुटाई संबिधान बन्नेछ
पुछेर आसुँ मनको बह अधरमा छाउनेछ
पुछेर आसुँ मनको बह अधरमा छाउनेछ ।। २ ।।
