Skip to content

कसम खाँदैछु


कसम खाँदैछु
तिम्रो अब भइन निरमाया छोडी जाँदैछु

खुसी तिमीलाई दिएर
माथि जान्छु आत्मा लै लिएर
कसम खाँदैछु
तिम्रो अब भइन निरमाया छोडी जाँदैछु

हाँसी हाँसी जीवन काट्नु है
तिमी यतै रमाई बाँच्नु है
कसम खाँदैछु
तिम्रो अब भइन निरमाया छोडी जाँदैछु

थियो मलाई बाँच्ने मन धेरै
कर्मै रुखो रहेछ हो मेरै
कसम खाँदैछु
तिम्रो अब भइन निरमाया छोडी जाँदैछु

अर्को जुनी मागेर आउला
सँगै सँगै जिन्दगी कटाउला
कसम खाँदैछु
तिम्रो अब भइन निरमाया छोडी जाँदैछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *