Skip to content

आफ्नो तन मन दिएर आइछौ
उपहार फिर्ता लिएर आइछौ
प्रेम प्रस्ताव राख्न भेट्न बोलाए
सिउँदोमा सिन्दुर पहिरिएर आइछौ

विनोद विवश
कुश्मीसेरा १, बागलुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *