सधै सधै मेरै पछो धाई के गर्छौ
धनै नहुनेसँग पिरती लाई के गर्छौ
भन्छौ बर्त बस्छु पाउन मलाई
बिना अर्थ मन्दिर धाई के गर्छौ
धनै नहुनेसँग पिरती लाई के गर्छौ
बसी बसी खाकी धनीबाकी छोरी तिमी
कामै नजान्ने मेरो घर आई के गर्छौ
धनै नहुनेसँग पिरती लाई के गर्छौ
