Skip to content

नगर अब ,ईसाराका कुरा
दु:खायर मन ,छुट्टीयका कुरा
सङाल्दा सङाल्दै यी मन,टाँसियका कुरा
न भेटँदा तडपियर,छटपटियका कुरा

खुलाउँ कि लुकाउँ ,यी मन्का कुरा
तिमी सँग अल्झेर ,लडेका कुरा
बग्दै भावनामा हामी उडेका कुरा
छुट्टीयर बाटो,मा चर्केका कुरा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *