Skip to content

विश्वास कसरी गरूँ ?


१)
याद गयौ त ?
आफूले आफैलाई
बोली आकाश
व्यवहार पातालमा
विश्वास कसरी गरूँ ?

२)
बाध्यता के छ ?
अंगिकार गर्नु नै
तिम्रा नियम
आ-आफ्नो तरिकाले
जिउने गर्छ मान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *