Skip to content

बाँची एक जीवन


बाँची एक जीवन
साँची एक जीवन

पगाल्नु छ आगोमा
काँची एक जीवन

अघी बढनु छ फेरी
गाँसी एक जीवन

संसार हसाउनु छ
हाँसी एक जीवन

मोल भन्देऊ कति
जाँची एक जीवन

3 thoughts on “बाँची एक जीवन”

  1. साचै हाँसी र जाँचीमै आल्झेको
    साचै हाँसी र जाँचीमै आल्झेको छ यो प्रण

  2. साचै हाँसी र जाँचीमै आल्झेको
    साचै हाँसी र जाँचीमै आल्झेको छ यो प्रण

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *