नेपाली उखान टीका मिलन हाइकु by tikamilanSeptember 17, 2012 १ . मिति नाघेको चिठी हुलाकीको ढिलाई संविधानसभा २. अन्तरिम संविधान म्याद नाघेको औषधि नेपाली नेता ३. मुग्लिङको बाटो भदौरे झरी स्वर्गको यात्रा ४. नेताको भाषण दिल्लीको यात्रा घरको कुकुर Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ