Skip to content

मेरो शब्द गजल बन्छ


मेरो शब्द गजल बन्छ तिमीले पढ्ई दिए
मेरो जीवन सार बन्छ तिमीले साथ दिए

तिम्रो पछि कति धाए माया पाउने आसले
मेरो आस पुरा हुन्छ तिमीले साथ दिए

तिम्रो यादमा म त अचेल पगल पागल भाछु
यो पागल नि सज्जन हुन्छ तिमीले माया दिए

तिम्रो मेरो यो नातालाई समाजले मान्ने छैन
यो नवराजले क्रान्ति गर्छ तिमीले साथ दिए

nrd.dev@gmail.com
नवराज देवकोटा “बहर”- पोखरा

1 thought on “मेरो शब्द गजल बन्छ”

  1. यो गजल नियममा बाधिएको छ?
    यो गजल नियममा बाधिएको छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *