Skip to content

शत्रु त शत्रु नै हो


शत्रु त शत्रु नै हो, मित्र भयानक हुन्छ
बाहिरभन्दा झन, भित्र भयानक हुन्छ
बिश्वास लुटेर जब सपना बुन्छ ऊ
उस्ले कोरेका हर, चित्र भयानक हुन्छ

अरुण पौडेल
गुन्जनगर-४ चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *