Skip to content


कोही मान्छे बसाई हिड्छन् गरिबीको मारले गर्दा
कोही मान्छे बसाई हिड्छन् छिमेकीको भारले गर्दा
कोही मान्छे बसाई हिड्छन् सम्पत्तीको ओइरो लाग्दा
म त आफैँ बसाई हिडेँ छाती भित्र पहिरो लाग्दा
म त आफैँ बसाई हिडेँ छाती भित्र पहिरो लग्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *