Skip to content

ढुंगालाई देउता मानेर पुज्नु बेकार छ ।
ईष्यालुलाई मायालु भनी बुझ्नु गर्नु बेकार छ ।।
मायाकै सागरमा स्नान गरिसके
अझै पनि त्यही वर्षामा रुझ्नु बेकार छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *