Skip to content

रक्सी सँग पौडी खेल्दै बगेर गए
जे जे थियो मेरो भन्नु सबै सकेर गए
कोची कोची खाए खादी खादी पिए
जो बचेकुचेको थियो सबै लगेर गए

Leave a Reply

Your email address will not be published. Required fields are marked *