Skip to content

”बनाउनु होस सक्दो साथी चिन्नु पर्दैन”
”हन्नुहोस लाईक र कमेन्ट किन्नु पर्दैन”
=============================
”फेसबुकले संसार लाई मझेरी बनाको छ्”
”जोडी खोज्न जुत्ता फटुन्जेल हिन्नु पर्दैन”

तोयनाथ पौडेल
मरुभुमी को छाती बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *