Skip to content

अतृप्त चाहना

।।१।।
प्यासी नजर
सागरको मेटाई
सपना मात्र ।

।।२।।
निभ्यो दियो त्यो
सभ्यताको प्रतिक
जालो-ले छोपी ।

।।३।।
हरायो आशा
क्षणमा नै निदाए
सपनाहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *