फूलसँग रमाएर जिउने रहर थियो मेरो
जुनसँग रमाएर ज्योति छर्ने रहर थियो मेरो
भमरा बनी बगैचामा घुम्ने रहर थियो मेरो
तिमीलाई सारा खुशी दिने चाहाना थियो मेरो
तिमीलाई धेरै धेरै माया गर्थे म तिमीसँग जुनी काट्ने सोक थियो मेरो
आखिर तिमी मबाट टाढा भयौ मैले देको माया बेकार भयो मेरो
भाग्य र कर्म पनि कस्तो रहेछ मेरो
