बिगतमा जस्तै यस बर्ष पनि अनेसास जापानको आयोजनामा टोकियोमा लक्ष्मी जयन्तीको आयोजना हुन गैरहेको कुरा समाजका अद्यक्ष्य बेलु थापाले जानकारी गराउनुभयो।
उक्त अवसरमा जापानमा रहनुभएका सम्पूर्ण स्रस्टा तथा साहित्य प्रेमी महानुभावहरुमा ससरिर तथा अन्य मुलुकमा रहनुभएकाहरुलाई रचना मार्फत सहभागिताको लागि हार्दिक अनुरोध गरिएको छ। रचना सम्प्रेशणका लागी {[email protected] }मा मेल मार्फत उपलब्ध गराइदिनुहुन अनुरोध गरिएकोछ । साथै प्राप्त रचना हरुलाई गोस्ठिमा बाचन् गरिने कुरा पनि प्राप्त समाचारमा जानकारी गराइएको छ। उक्त अवसरमा नेपाली भाषा, साहित्य, कला र सस्क्रीतीको बिकासमा जापानमा रहेर लामो समय देखि संस्थागत तथा ब्यक्तिगत योगदान गर्नुहुने ब्यक्ती/सस्थालाई सम्मानगरिने जनाइएको छ। उक्त अवसरमा प्रकाश पौडेल माइलाको सम्पादन रहेको हाइकु सङ्रह पनि बिमोचन हुनेछ । त्यस्तै आदिकबि देबकोटाको अमर क्रिति मुनामदनलाई जापानी भाषामा अनुवाद गर्नुहुने साहित्य सेवी जापानी स्रस्ठाहरुलाई पनि सम्मन गरिने कार्यक्रम रहेको छ। स्मरण रहोस् यस बर्ष अक्टोबर २८ कादिन महाकबि देबकोटाको १००औ जन्म जयन्ती पर्दछ।
अरु बिस्त्रित जानकारी पछि प्रकशित हुने छ।
मिति-
२००८ नोवेम्बर ३, सोमबार – जापानमा सार्वजनिक छुट्टी (बुन्खा नो ही )
नोभेम्बर ९, आइतबार, २००८ (नयाँ मितिमा सारिएको छ)

एउटा सुचनाः
नेपाली भाषाका
एउटा सुचनाः
नेपाली भाषाका ब्लगहरू निम्न ठेगानामा सूचीबद्ध गरेका छौं । नेपाली भाषामा कुनै नयाँ ब्लग बनाउनुभएको छ भने ब्लग ठेगाना पठाईदिनुहोला ।
http://nepalibloglist.blogspot.com/
laxmi jayanti ko date change
laxmi jayanti ko date change bhayako chha. november 3 ma hoina ki nov 9 ma hudai chha programme,,,,,,,,,,,,,,kumar ji.
पठाए तनि आज
पठाए तनि आज
programme ko date ta thaha
programme ko date ta thaha bhayo. but kun time ma ho???kati baje???kripaya update garnu hola.
november 9th, diuso 14.30
november 9th, diuso 14.30 baje ko lagi programme fix bhayako chha.sujhab ko lagi dhanyabad.
karyakram ko samaya
karyakram ko samaya paribartan bhayako chha. naya talika anusar , diuso 16.00 baje bata karyakram suru hunchha.