म निदाउन्न तिमी आउनु
मेरो आँखा न रुझाउनु
परि रातकी
हुनु, मै वरिपरि
बिताउँला प्रहर प्रहर
सुन्दर मनोहर रहर छरी!
स्वर्ग् पनि बिर्साउदै
खुलाउँला नयाँ प्रहर
ये मद कि ! मन्दाकिन !
सम्पुर्ण भाव दायिनी
सुकुमल अङ बाहिनी
चित्त मन दाहिनी
यो तप तपस्याको
तिमी नै मोचन्
मन उद्धार
मोक्ष प्रदायिनी !
