Skip to content

उदास मेरो जीवन कथा

  • by


उदास मेरो जीवन कथा कसैलाई भनिन
यो जन्म भरी सहेको ब्यथा त्यो पनि भनिन

बेदना मेरो झन सुन्य केबल पहरा सुसाई
साहरा दिन जिन्दगी देख्ने छन जुन बिजयी
जीवन यो सम्झी गयो परन्तु को देख्छ
आफन्तलाई सम्झना रहे परन्तु जो देख्छ

कपूर जस्तो जिन्दगी दिन दिन उडदछ अनन्त
औंसीको रात बिपतको खेल खेल्दछ बसन्त
बिरही मनमा भौतारी खेल्छु खोजेर सृजना
निराश मेरो जिदगी देख्छु के मेट्छु तिर्सना

शब्द – भैरबनाथ रिमाल
स्वर – अरुणा लामा
संगीत – नारायण गोपाल

अरुणा लामाका स्वर
पुराना गीतहरु भाग १

Leave a Reply

Your email address will not be published. Required fields are marked *