Skip to content


गरुँ कि मिठो भूल छोउँ छोउँ लाग्यो मलाई
अँगालोमा बाधिराखुँ कि
यो बैँसको फूल टिपुँ टिपुँ लाग्यो मलाई
मनको फुलदानीमा सजाउँ कि

त्यसै मात लाग्ने ती अधर नसालु
रसिला रसिला ती नजर लजालु
मुस्कान छर्किदा झनै मायालु
आँखामा सजाउँ कि मुटेमै नयालु

झरीमा रुझेका तिम्रा ती केशमा
लुकाउँ कि जिन्दगी मायाको आशमा
छल्किन्छ छाल भई भने त्यो बैँसको
मेटु कि अजुली थापेर प्यास यो

शब्द – बसन्त चौधरी
स्वर – दीपक खरेल
संगीत – दीपक जंगम
एल्बम – माया बल्झेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *