Skip to content

भेटै नहोला कि भन्ने त्रास लाग्थ्यो सधैँभरि
आँखा भरीभरी हुने प्यास लाग्थ्यो सधैँभरि ।

बाटोभरि फुले कति हजार ती फूलहरू
तिमीमात्र हौ एक गुराँस लाग्छ सधैँभरि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *