Skip to content

तीन हाइकु (कला र काल)


कला र काल
फरक यति नै हो
जीवन मृत्यु

धर्ती हाँस्छ त्यो
पौरख हेर्दै यहाँ
भूमिपुत्रको

कुमाता हुन्नन्
कुपुत्र नै त्यो छोरो
किन नहोस

तोयानाथ पौडेल
सँखुवासभा -तामाफोक-८
हाल- मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *