Skip to content


आफैलाइ गीत बानाइ कहिले काही गाउँछु म त
तिम्रै नामको फोटो बनाइ सम्झनामा आउँछु म त

याद तिम्रो दन्किदै छ राँको मुटु छेउ !!
निभाउँछ कि तिम्रो याद बतास भेट्दैछु म l

2 thoughts on “तिम्रो लागि”

  1. geet
    याद तिम्रो दन्किदै छ राँको मुटु छेउ !!
    निभाउँछ कि तिम्रो याद बतास भेट्दैछु म l

Leave a Reply

Your email address will not be published. Required fields are marked *