Skip to content


बन्दीमा देश
खोसिदो अधिकार
रक्ताम्य बाटो

मैनको थुप्रो
अध्यारो शहरमा
जलिरहेछ

दन्किदो ज्वाला
चित्कार मानवको
विक्षिप्त वस्ति

डुबुल्की मार्दै
छचल्किदो आँशुमा
बस्न वाध्य म

Leave a Reply

Your email address will not be published. Required fields are marked *