झेल दीपेन्द्र भट्टराई मुक्तक by dipendra bhattaraiMarch 26, 2013 झेल दैत्यसँग देवताको, मेल भएको देखेँ भक्तलाई छक्याउने, खेल भएको देखेँ पाप-पूण्य छुट्याउने, स्वर्गमा पनि मैले त आँखै सामु, झेल भएको देखेँ !! दीपेन्द्र भट्टराई सिन्धुपाल्चोक,नेपाल हाल-द. कोरिया Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ