Skip to content


हजार जुनीसम्म
खोजिरहें तिमीलाई
माया मेरो युगयुगसम्म
तिमीलाई दिएँ तिमीलाई

मिलन कहिले नहुने भो
कस्तो माया हो
सम्झनासँग बाँच्नु पर्ने
कस्तो यो वेदना हो

छोटो जीवन लामो यात्रा यो
तिमीबिना अधुरो अधुरो
घाम लागेको दिनमा पनि
जीवन अँध्यारै अँध्यारो

शब्द – पवन चाम्लिङ्
स्वर – उदय सोताङ
संगीत – योगेन्द्र घटानी
एल्बम – उपमा

1 thought on “हजार जुनीसम्म”

Leave a Reply to kbs Cancel reply

Your email address will not be published. Required fields are marked *