बाकी नै छ rk pant पद्य कविता by rk pantOctober 3, 2013अहिले आगो न निभाउ बल्न देउ अझै एउटा दियो बाल्न बाकी नै छ हामि जुन देश-प्रेम मा गर्ब गर्छौं अझै त्यो धुवाँ उठाउन बाकी नै छ जो भोक र तिर्खाले मूर्छित छन् अझै उनलाई विउँझाउन बाकी नै छ जो सत्य-कार्यबाट प्रेरित छन् तिनको पत्ता लगाउन बाकी नै छ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ