Skip to content


माता दुर्गाले यसपालिको दशै‌लाई
ऋणको भार बोक्नुपर्ने आशीष नदिउन्
सक्छिन् भने हामी नेपालीको दुःख
आफै‌ले लिउन्
नसके पनि ऋणको बोझ भने नदिउन्
दशै‌ले हामी धेरै नेपालीलाई
नबनाओस् एकै चिहान ।
यही माग राख‌े माताको मन्दिरमा पुगेर आज बिहान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *