Skip to content

मुक्तक:

a]

अरु खोला बनि बगे हजुर, म चाहिं पानी बनें।
जिन्दगी बनेर कोई निक्लिए,म मुर्दा खानी बनें।
खुसामद मनाउनेहरु टेरेसमा चढेर सोमरस पिउँछन
म आफ्नै आँशुमा डुब्ने, ठुलो आत्म-ग्लानी बनें।

b]

कसम होला मेरो हजुर, मलाई तिम्रै माया लाग्छ।
तिम्रो झल्को सम्झिदामा पिर ब्यथानै टाढा भाग्छ।
यि त सब कलियुगका कालजयी मन्त्र पो रहेछन
बिगत मात्र सम्झ्यो भने, मृत्यु नजिक झैं लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *