Skip to content

आखिर जनताले के पाये

जनताले आन्दोलन गरेर के पाए
देश कै लागि भनिकन मरेर के पाए !!

१९ दिने आन्दोलनमा एक जुट भयर
निरंकुस राजतन्त्रलाई हराएर के पाए!!

संबिधान बन्ने आसमा मतदान गरि कन
नेता हरुको झुटो जालमा परेर के पाए !!

जनताको हित को लागि ज्यान अर्पण गर्ने हरु
तारा जस्तै आकास बाट झरेर क पाए !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *