Skip to content

सुन्दा सुन्दा कान थुनेको छु

हो मैले सुनेको छु, यहाँ हर आँखामा आसु हुन्छ !
हो मैले सुनेको छु, यहाँ हर मुटुमा पिडा हुन्छ !
हो मैले सुनेको छु, यहाँ हर बोलीमा रोदन हुन्छ !
हो मैले सुनेको छु, यहाँ हर नजरमा धोका हुन्छ !
हो मैले सुनेको छु, सुन्दा सुन्दा कान थुनेको छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *