न दोष मेरो थियो भक्तराज गद्य कविता by भक्तराज भट्टDecember 15, 2013 न दोष मेरो थियो न त तिम्रो नै जवानीको रात त्यो मदहोस थियो न भुल मेरो थियो न त तिम्रो नै न चाहना मेरो थियो न त तिम्रो नै अधेरी रातको बात त्यो मदहोस थियो न कल्पना मेरो थियो न त तिम्रो नै Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ