भानुलाई श्रद्धान्जली टीका मिलन छन्द कविता by tikamilanJuly 12, 2013नेपाली मनमा रहेर बसने, भानु तिमी देव हौ । श्रष्ठाको इतिहासमा अमर छौ, भाषा चिनाइदियौ ।। यस्ता भानु तिमी थियौ भुवनमा, नेपालका भूषण । गर्दै छौं सबले मिलेर अहिले, श्रद्धान्जली अर्पण ।। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ