मैले भन्या होइन निजाम रुन हुदैन
बलिन्द्र आँसु धाराले मुख धुन हुदैन
जानेले त चटक्क छोडेर गैहाल्यो नि
उसको याद मा धेरै पागल हुन हुदैन
जहाँ जावस सुखी रहोस प्रार्थना गरिरनु
निजाम तिम्ले उसको खुसिलाई छुन हुदैन
सम्हालि बस निजाम दिनेले चोट दिएपनि
आफ्नै घाउमा आफैले छर्न नुन हुदैन
आफ्नैबाट धोका मिल्छ उत एउटी पराइ थि
बिर्सीदे निजाम सबैकुरा अतिथलाई दुन हुदैन
निजाम आनाह
तनहुँ बाँके पसल
हाल साउदी अरब जुबेल जंगल
