Skip to content

नलागोस त्यो पाप म माथि तिम्रो

अल्झिन्छ के त्यो आँखामा तिम्रो
धड्किन्छ के त्यो मुटुमा तिम्रो
सम्झिन्छ के त्यो रातिमा तिम्रो
बल्झिन्छ के त्यो छातीमा तिम्रो

साथ छोड्ने त्यो म साथी तिम्रो
घात गर्ने त्यो म घाती तिम्रो
नलागोस त्यो पाप म माथि तिम्रो
माग्दैछु माफ त्यो म माफी तिम्रो

निजाम आनाह
तनहुँ बाँके पसल
हाल साउदी अरब जुबेल जंगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *