Skip to content

जहाँ नदी, खोला र नालाले, भरिएको छ देश
जहाँ हिमाली शिरको काखमा, छरिएको छ देश
सम्भावना धेरै भए पनि जहाँ, लघु-जलबिद्युतको-
त्यहाँ दैनिक १३ घण्टा लोडसेडिंगमा, रुमलिएको छ देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *