Skip to content

हाँसेकै छु तिम्रो कुरा मन्जुरि त छैन
बस्नै पर्ने तिमि सँग जरुरि त छैन

खोजि रहेँ चारै तिर दौडाएर आँखा
फोहोर को थुप्रो भित्र कस्तुरि त छैन?

तोया नाथ पौडेल
सँखुवासभा – तामाफोक
हाल- मरुभुमि को छाति बाट

1 thought on “हाँसेकै छु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *