Skip to content

न बिर्सें तिमीलाई, न पाये तिमीलाई…

न बिर्सें तिमीलाई, न पाये तिमीलाई…
ए व्हिस्की दिलमा सजाये तिमीलाई …

त्यो यात्रा सुनौलो, अनी साथ तिम्रो…
त्यो रस्की रसिलो, अनी छव्याला सुकुटीको साथ मिठो…
सम्झेर भेट्न भट्टी गये तिमीलाई…
न बिर्सें तिमीलाई, न पाये तिमीलाई…
ए व्हिस्की दिलमा सजाये तिमीलाई …

आयो समिपै जब तिमी मेरो ओठ्मा…
यो दिल को धड्कन अनी हलचल सुनाये तिमीलाई…
न बिर्सें तिमीलाई, न पाये तिमीलाई…
ए व्हिस्की दिलमा सजाये तिमीलाई …

रमाये एकैछिन, ठाडो घांटी लगाये तिमीलाई…
बील तिर्दा आसु झर्यो, अनी आसु पुछ्दै फेरी पिये तिमीलाई…
न बिर्सें तिमीलाई, न पाये तिमीलाई…
ए व्हिस्की दिलमा सजाये तिमीलाई …

भयो बोटल रित्तो, रह्यो मन सुख्खो, अनी बेहोशी मै फेरी बोलाये तिमीलाई…
न बिर्सें तिमीलाई, न पाये तिमीलाई…
ए व्हिस्की दिलमा सजाये तिमीलाई …

अनायासै दुख्यो लिवर मेरो अब, तर पनि तिमीलाई पीयर बगाये यो जिन्दगीलाई…
न बिर्सें तिमीलाई, न पाये तिमीलाई…
ए व्हिस्की दिलमा सजाये तिमीलाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *