सम्बन्ध लिलप्रकास चन्द यात्री मुक्तक by som.gurung.961September 17, 2013कति सम्बन्ध बनेर पनि भत्किने पीर हुन्छ सम्बन्ध फेरि कुनै बेला बिझाउने झीर हुन्छ न दुखाउने,न दुख्ने गरी साथसाथ भैरहन त भेट्नुअघि सायद कतै लेखिएको तक्दीर हुन्छ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ