Skip to content

शुभकामना

आयो चाड दशैं तिहार छठ औ, आयो बकरइद यो ।
आयो लोसर चाड क्रिस्मस अझै, आफ्नै उधौली अहो ।।
आएका सब चाड दिब्य सुखमा, सम्पूर्णका धर्मको ।
बाँड्दै छौं शुभकामना समयमै, हामी सबै पर्वको ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *