Skip to content

केही सेन्र्यु र हाइकुहरु ( बाटोको युद्ध )

-१-

बाटोको युद्ध 
मुटुभरी स्वदेश 
विवश यात्रा

-२-

युद्द भूमिमा
असुरक्षित बास
घरको चिन्ता

-३-

कलमी यात्रा
बारुदी परीवेश
अक्करे भीर

-४-

लडाकुहरू
सुरक्षित सम्झिन्छन्
बंकर भित्र

-५-

युद्द भूमिमा
मृत्‍युहरू कुल्चिदै
हाँस्छ गोर्खाली

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

1 thought on “केही सेन्र्यु र हाइकुहरु ( बाटोको युद्ध )”

  1. हाङपाल सर के तपाई लाई याद छन
    हाङपाल सर के तपाई लाई याद छन धनकुटा का केहि क्षण हरु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *