Skip to content

सुवास तिमीमा

  • by

देख्दैछु आज छुट्टै सुवास तिमीमा
चढेछ कि बैशको बतास तिमीमा
हास्छौ घरि टोलाउछौ झस्किन्छौ फेरि
पहिलो प्रेमको हो कि कतै हतास तिमीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *