कृति:इन्जिनियरिङ नेपालि
लेखक:लालानाथ सुबेदि
बिषय:इन्जिनियरिङ क्षेत्र अध्यान गर्ने बिधार्थिलाई कार्यक्षेत्रमा सहयोग पुग्ने गरि बिभिन्न जानाकारी प्रस्तुत कूतिबाट प्राप्त गर्ने सकिन्छ।
महत्त्ब:इन्जिनियरिङ क्षेत्रलाई अझ ब्यापक र बृह्रत बनाऊन बिभिन्न ज्ञान बर्दक बिषय बस्तुको समाबेश गरिएको छ।बिधार्थिमा उपयोगी ज्ञान दिने उद्धेश्यले बिभिन्न बहुउपयोगी बिषयबस्तुको समाबेश गरिएको छ।आफ्नै देश भित्र दक्ष र उपयोगी इन्जिनियर उत्पादन गर्न यस कुति ज्यादै महत्वपुर्ण देखिन्छ।
प्रभाब:नेपालमा इन्जिनियरिङ क्षेत्रलाई बिकाश गर्ने यस पुस्तले केहि प्रेरण प्रदान गरेको छ।
भाषा शैली:पुस्तकमा केहि आगन्तुक शब्दहरूको प्रयोग गरिएपनि भाषा सरल छ।ज्यादा जसो संश्लिष्ट बाक्य प्रयोग गरिएको यस पुस्तकको शैली आर्क्रसक छ।
सुझाब:छपाई संबन्धि अशुद्ध केहि कहि भेटिएपनि खास त्रुटि यसमा भेटिन्न।ब्याकरण पनि समाबेश गरे उक्त पुस्तक सुनमा सुगन्ध देखिने थियो।आगामी दिनहरूमा पनि यस्ता पूस्तकहरूको प्रकाशन हुदैजाहोस्।
