आशु देख्दैमा पुछ्न नखोज
त्यो खुसीको आशु पनि हुन सक्छ
मान्छे देख्दैमा मित्र गास्न नखोज
भित्रि मन नराम्रो पनि हुन सक्छ
…………………नबुझी मित्रता गास्न नखोज
…………….नराम्रो साथी पनि पर्न सक्छ
…………सानो गल्तीले गर्दा रिसाउन नखोज
……कसैको मन पनि दुख्न सक्छ.!!
