Skip to content

मनको पिर जाँदैन सानु के गर्छौ रोएर
चल्दैन जिबन् आँशु ले सँधै सिरानी धोएर

अबस्य पनि फर्कीन्छु सानु सक्दीन बिर्सन
खाएको कसम् कसरी भुलुँ तुलसी छोएर

तोयानाथ पौडेल
सँखुवासभा तामाफोक
हाल- मरुभुमिको छाति बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *