Skip to content

देख्दैछु मान्छे

सबै हतारमा सधै हतारमा, देख्दैछु मान्छे ।
धनकमाउने कालो ब्यापारमा, देख्दैछु मान्छे ।।
खरदार होस या जमदार, हाकिम होस या पिउन ।।।
बिकिरहेको सबै हजारमा,देख्दैछु मान्छे ।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *