Skip to content

मिठो छुरा धस्यो


अचानक आयो नयनमा बस्यो
थाहा नपाइ मेरो मनमा पस्यो

जब जब ओझेल पर्छ ऊ तब
सम्झनामा आँशु बनी खस्यो

पूर्ण विश्वास दिलाएर मलाई
चोखो मायाको डोरीले कस्यो

बाधेकोथ्यो अंगालोमा उस्ले
खै किन मिठो छुरा धस्यो ।।

२०७०।११।६

Leave a Reply

Your email address will not be published. Required fields are marked *