Skip to content

तीन टुक्रा (पानीको फोका)


पानीको फोका थियो
अन्तत: फुट्यो
धरातल देखियो |

हुँदैनथ्यो उम्लनु
उन्माद बोकी
व्यर्थै पोखियो ।

फेरि क्रान्ति गर्ने रे
अँध्यारो कोठा
बेहाल योजनाको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *