जूनको दाग हाङपाल आङबुहाङ गद्य कविता by hangpalAugust 5, 2014 जूनलाई जूनको दागले साह्रै सुहाएको छ । सायद जूनले पनि लाली पाउडर घसेर आफ्नो दाग छुपाएको भए सेतो पेटी कसेर आफ्नो दाग लुकाएको भए अँधेरीमा जूनलाई यति राम्री देखिने थिएन होला ! चाँगे: ५, ताप्लेजुङ हाल: सिंगापुर Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ