Skip to content


केही हाइकु हरु !!!
—————-

नील गगन !
फुलहरुको मेला !!
तिम्रो संझना !!!

वसंत याम !
चराहरुको गीत !!
मेरो पुकार !!!

शीतल हावा !
देउराली भंज्यांग !!
तिम्रो पर्खाई !!!

गोधुली सांझ !
घर फर्किने लर्को !!
हाम्रो मिलन !!!

जे.बी. शेर्पा
०१ डिसेम्बर २००८

1 thought on “केही हाइकुहरु !!!”

  1. जे.बी. जी मलाई चारैबटा हाइकु
    जे.बी. जी मलाई चारैबटा हाइकु राम्रो लाग्यो। फेरि फेरि पनि पढ्न पाऊ, है।

Leave a Reply

Your email address will not be published. Required fields are marked *